सभापोखरी गाउँपालिका– ६, नयाँबस्तीमा भएको आगलागी पीडितलाई १७ लाख रुपैयाँ बढी आर्थिक सहयोग
संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका– ६, नयाँबस्तीमा भएको आगलागी पीडितलाई १७ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ । गत माघ २ गते भएको आगलागीका पीडितलाई नेकपा एमालेले १२ लाख १८