संघीय शिक्षा ऐन संसदमा पेश,राहत कोटा स्वतः दरबन्दीमा परिणत :शिक्षक बर्खास्तको व्यवस्था
विद्यालय कर्मचारीलाई निजामती सरह सुविधा, राहत र अनुदान कोटा दरबन्दीमा परिणत १८ साउन, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी