
मुकुमलुङ्ग पाथिभरामा केवलकारको विरोध गर्ने स्थानीयमाथि सशस्त्रद्धारा ४ जनामाथि गोली प्रहार , ५५जना घाइते
२०८१ माघ १३ ताप्लेजुङस्थित पाथिभरामा केवलकार सञ्चालन गर्ने विषयमा स्थानीयमाथि सशस्त्रले गोली प्रहार गर्दा ५५ जना गम्भीर घाइते भएका छन् घाइतेमध्ये ४ जनालाई गोली लागेको