काठमाडौंको एक गोदाममा प्रहरीको छापा मार्दा १ करोड बढी मूल्यको अवैध सामान बरामद
साउन, ५ /काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मार्ने क्रममा १ करोड बढी मूल्यको सामान बरामद भएको छ । छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर