सिरहाकी किशोरी रिंकुकुमारी सदाय हत्या प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ
सिरहाकी किशोरी रिंकुकुमारी सदाय हत्या प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन्। सिरहा प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको जनाएको छ। १७ वर्षीया रिंकु सदाय सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरस्थित आफ्नै घरमा