नयाँ सत्ता गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले लिए सपथ,यादवसहित ४ उपप्रधानमन्त्री ,मन्त्रीपरिषदको सङख्या २२ पुग्यो
फाल्गुन २७, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई पद तथा गोपनियताका सपथ लिएका छन् । उनीसहित वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साह सुडीलाईसमेत