सता गठबन्धनको नयाँ समिकरणसँगै तीन मन्त्रीले लिए सपथ , सवै बहाालवाला मन्त्रीहरु बर्खास्त
२१ फागुन, काठमाडौं । नेपाली राजनीतिमा अचानक आएको सता गठबन्धनको परिवर्तसँगै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मन्त्रीमण्डलको नयाँ सदस्यको रुपमा प्रचण्डले नेकपा एमालेबाट पदम गिरी,माओवादीबाट