वर्तमान सरकारमा एमालेले पायो ८ मन्त्रालय,पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने



नेकपा एमाले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा वर्तमान सरकारमा जाने भएको छ । एमालेको भागमा उपप्रधानमन्त्री सहित ८ मन्त्रालय परेको छ । पार्टी स्रोतका अनुसार उपप्रधान तथा भौतिक पुर्वाधार तथा योजना मन्त्रीमा महासेठको नेतृत्वमा एमालेबाट मन्त्री हुनेहरुमा राजेन्द्र राई, ज्वालकुमारी शाह,बलराम अधिकारी ,पदम गिरि,भगवती चौधरी ,हरि उप्रेती र दामोदर भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्