नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार तथा सांस्कृतिक आदानप्रदान महिना सुरु
काठमाडौं, १७ चैत – नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र तथा व्यापार आदानप्रदान महिना चीनको सिछुआन प्रान्तीय राजधानी छेन्दुमा सुरु भएको छ।सिछुआन प्रान्तीय सरकारको विदेश