शासनमा बसेर दुरुपयोग गर्नेहरू दण्डित हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, ११ चैत – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्ष, बलिदान र रगतसँग साटिएको उपलब्धि भएको बताउँदै शासनमा बसेर दुरुपयोग गर्नेहरू दण्डित हुनुपर्ने स्पष्ट पार्नुभएको छ। सोलुखुम्बुको