१. सार्कको एक सदस्य राष्ट्र अफगानिस्तानको राष्ट्रिय खेलको नाम के हो? बुज्काशी २.बंगलादेशको राष्ट्रिय चराको नाम के हो? Oriental Magpie Robin ३. सार्क मुलुक
१ २०६६ सालको अभियानश्री सम्मानबाट को सम्मानित भए? –लोकगायक प्रेमराजा महत २.भारतिय मास्टर ब्लास्टर सचिन तेन्दुल्करले विश्व टेस्ट क्रिकेटमा ४६ औ शतक कुन देश बिरुद्घ बनाएका हुन? –दक्षिण अफ्रिका ३.
१.संगित जगत्मा रक एण्ड रोल संगीतका राजा भनेर कसलाई चिनिन्छ? – एल्भिस प्रिस्ले २.सचिन तेन्दुल्करले टेस्ट क्रिकेटमा४५ आ ै शतक कुन देशबिरुद्घ बनाएका थिए? –बंगलादेश ३.संसारको सबैभन्दा ठुलो ईन्टरनेट कम्पनि
१.समुन्द्रमा हुने माछाहरुमध्ये अति नै चम्किला रंगका माछा कुन प्रजातिका माछा हुन? –एन्जेल फिस २.कुन जातिका माछा पोथी माछाबाट रुप बद्लिएर भाले माछा बन्न सक्छ? –ब्लयाकस्पट एन्जलफिस ३.हङकङमा खोलिएको एक
१.मुथैया मुरलीधरनको पत्नी दक्षिण भारतिय हुन भने उनको नाम के हो? –माधीमाला २.द्वन्द निर्देशक गोपाल भुटानीको खास थर के हो? – तामाङ ३.फेसबुकको शुरुवात कहिले देखी भएको हो? –सन् २००४
१. पुर्ब चेकोस्लोभाकिया टुक्रिएर हाल दुई देश भएका छन् ति कुन कुन देशहरु ह्ुन? –चेक गणतन्त्र र स्लोभाकिया २.सन् २०१० को मिस जापानको उपाधी कुन सुन्दरीले जितिन्? – मिना
१.विश्व हात धुने दिवस कहिले मनाईन्छ? – अक्टोबर १५ २.जर्मन चान्सलर एन्जेला मार्केलका बर्तमान पतिको नाम के हो? – अलरिच मार्केल ३.विश्व मृगौला दिवस कति तारिख प्रतेक बर्ष मनाईन्छ?
१.२०१० जुन २४ तारिख अष्ट्रेलियामा पहिलो महिला प्रधानमन्त्री बनिन् भन्नोस उनको नाम के हा े? – ज्ुालिया गिलाड २.अष्टे«लियाको पहिलो महिला प्रधानमन्त्री जुलिया गिलार्ड सन्१९६१मा अष्ट्रेलियाको कुन ठाउँमा जन्मेकी थिईन्
१. नेपाली राष्ट्रिय टोलिका लागि अन्तराष्ट्रिय क्रिकटमा एक हजार रन बनाउने पहिलो खेलाडी को हुन ? – शक्ति गौचन २. विश्वमा पहिलो पटक आठ हजार मिटरमाथिको सम्पूर्ण १४ हिमश्रृंखला
१.भारतमा कहिलेबाट जनगणना लिन थालिएको हो ? – सन् १८७२ देखी २.पृथ्बीलाई एक फन्को लगाउन कति कि.मी.यात्रा गर्नु पर्छ? – ४० हजार ८कि.मी ३.अन्तराष्ट्रिय बाल पुस्तक दिवस कति तारिख मनाईन्छ