लोकसेवा संम्बन्धी सामान्यज्ञान
१.विश्व हात धुने दिवस कहिले मनाईन्छ?
– अक्टोबर १५
२.जर्मन चान्सलर एन्जेला मार्केलका बर्तमान पतिको नाम के हो?
– अलरिच मार्केल
३.विश्व मृगौला दिवस कति तारिख प्रतेक बर्ष मनाईन्छ?
– मार्च १०
४.६ अर्बभन्दा बडी जनसंख्या भएको यस विश्वमा ठुला साना गरी कति वटा देश छन्?
–२ सय १५ वटा
५.अन्तर्राष्ट्रिय खेलमा एकै पारीमा अर्धसतक बनाउने र ५बिकेट लिने नेपालका पहिलो खेलाडी को हुन?
–निश्चल पाण्डे
६.सन् १९८९ नोभेम्बर ९ भत्काइएको बर्लिन पर्खाल पुर्बी जर्मनीले कहिले निर्माण गरेको थियो?
१३ अगस्त १९६१मा