लोकसेवा संम्बन्धी सामान्यज्ञान



१.संगित जगत्मा रक एण्ड रोल संगीतका राजा भनेर कसलाई चिनिन्छ?
– एल्भिस प्रिस्ले
२.सचिन तेन्दुल्करले टेस्ट क्रिकेटमा४५ आ ै शतक कुन देशबिरुद्घ बनाएका थिए?
–बंगलादेश
३.संसारको सबैभन्दा ठुलो ईन्टरनेट कम्पनि गुगल हो भने यसको मुख्यालय अमेरिकाको कुन राज्यमा रहेको छ?
–क्यालिफोर्निया
४.मधेस आन्दोलनको उद्गमस्थल कुन जिल्लालाई मानिन्छ?
–सिरहा
५.मानिसको शरीरमा सबैभन्दा पछि पता लगाएको रसायन के हो?
–फ्लोरिन
६.सन् २०१० मा न्युजिल्याण्डमा आयोजना भएको अण्डर १९ विश्वकप क्रिकेटको उपाधि कुन मुलुकले जित्यो?
–अस्ट्रलियाले

प्रतिक्रिया दिनुहोस्