लोकसेवा संम्बन्धी जानकारी
१.मुथैया मुरलीधरनको पत्नी दक्षिण भारतिय हुन भने उनको नाम के हो?
–माधीमाला
२.द्वन्द निर्देशक गोपाल भुटानीको खास थर के हो?
– तामाङ
३.फेसबुकको शुरुवात कहिले देखी भएको हो?
–सन् २००४
४.काचको चुराको लागी भारतको कुन ठाउ प्रसिद्द छ?
–हरियाणा
५.भिटामिन ए को लागी प्रसिद्द गाजरको उत्पती कुन देशमा भएको हो?
–भारत
६.कुन जनवारको पिसाब अध्यारो प्रकाशमा चम्कन्छ?
–बिरालो