लोकसेवा संम्बन्धी सामान्यज्ञान
१.समुन्द्रमा हुने माछाहरुमध्ये अति नै चम्किला रंगका माछा कुन प्रजातिका माछा हुन?
–एन्जेल फिस
२.कुन जातिका माछा पोथी माछाबाट रुप बद्लिएर भाले माछा बन्न सक्छ?
–ब्लयाकस्पट एन्जलफिस
३.हङकङमा खोलिएको एक मात्र नेपाली रेर्किर्डङ स्टुडियोको नाम के हो?
–हिमालयन टोन्स म्युजिक एकेडेमी
४.नेपालमा कुष्टरोग निवारण भएको घोषणा कहिले गरियो?
२०६६ साल माघ ४ गते
५.कुन बनस्पतिको झार प्रत्येक मिनेट झागिने भएकाले बैज्ञानिकहरुले यसलाई ”माइल अ मिनेट ”नाम दिएका छन्?
–वनमासा
६.वनमासा वनस्पति भारतबाट भित्रीएको हो भने भारतमा वनमासा कुन देशबाट भित्रिएको हो?
–ब्राजिलबाट