लोकसेवा संम्बन्धी सामान्यज्ञान



 

१. सार्कको एक सदस्य राष्ट्र अफगानिस्तानको राष्ट्रिय खेलको नाम के हो?
बुज्काशी
२.बंगलादेशको राष्ट्रिय चराको नाम के हो?
Oriental Magpie Robin
३. सार्क मुलुक मालदिभ्सको राष्ट्रिय फूलको नाम के हो?
–– Pink Rose
४.मालदिभ्सको राष्ट्रिय बृक्षको नाम के हो?
– नरिबलको रुख
५.नेपालको छिमेकी मुलुक चीनको राष्ट्रिय फूलको नाम के हो?
– Plum Blossom
६.जर्मनीको राष्ट्रिय खेलको नाम के हो?
– फुटबल

 

 

प्रतिक्रिया दिनुहोस्