लोकसेवा संम्बन्धी सामान्यज्ञान
१ २०६६ सालको अभियानश्री सम्मानबाट को सम्मानित भए?
–लोकगायक प्रेमराजा महत
२.भारतिय मास्टर ब्लास्टर सचिन तेन्दुल्करले विश्व टेस्ट क्रिकेटमा ४६ औ शतक कुन देश बिरुद्घ बनाएका हुन?
–दक्षिण अफ्रिका
३. साझा प्रकाशनको ईतिहासमा पहिलो महिला अध्यक्ष हुने अवसर कसलाई प्राप्त भयो?
–ममता झा
४.२०६६ साल फागुन १ गते सम्पन्न १२औ टुबोर्ग बुढासुब्बा गोल्डकपको उपाधि कुन टिमले प्राप्त गर्रयो?
– आरसिटीले
५.१२ औ टुबोर्ग बढासुब्बा गोल्डकपमा सर्बोउत्कृष्ट खेलाडी को घोषित भएका थिए?
–दिपेन श्रेष्ठ
६.बिरालोको शरीरमा कतिवटा हड्ढी हुन्छन?
– २९० वटा