लोेकसेवा सामान्य ज्ञान ः २०८० फाल्गुण १८ गते शुक्रबार



 

१. नेपाली राष्ट्रिय टोलिका लागि अन्तराष्ट्रिय क्रिकटमा एक हजार रन बनाउने पहिलो खेलाडी को हुन ? – शक्ति गौचन
२. विश्वमा पहिलो पटक आठ हजार मिटरमाथिको सम्पूर्ण १४ हिमश्रृंखला सफल आरोहण गर्ने आरोही को हुन ? – इटालियन पर्वतारोही रेनहोल्ड मेसनेर

३.मुस्लिम महिलाहरुले पुरै टाउको ढाकिने गरी लगाउने कपडालाई के भनिन्छ ?
– हिजाब
४.नेपालमा कति प्रजातिका चरा पाईन्छ ?
– ८६७ प्रजातिको
५.सन् २०१० को बिश्व कप फुटबलको आधिकारिक गीत “ वाका वाका ”हो भने यसको अर्थ के हो ?
– यो समयअफ्रिकाको लागी
६.टवान्टी २०बिश्वकप क्रिकेटमा शतक बनाउने पहिलो श्रीलंकन क्रीकेटर को हुन?
– माहिला जायबद्र्धने

प्रतिक्रिया दिनुहोस्