लोकसेवा सामान्यज्ञान



 

१. पुर्ब चेकोस्लोभाकिया टुक्रिएर हाल दुई देश भएका छन् ति कुन कुन देशहरु ह्ुन?
–चेक गणतन्त्र र स्लोभाकिया
२.सन् २०१० को मिस जापानको उपाधी कुन सुन्दरीले जितिन्?
– मिना हायासी
३.पाकिस्तानको राजधानी ईस्लामबादमा हुनु अघि राजधानी कुन शहरमा थियो?
–कराचीमा
४.१४ मार्च कुन बिख्यात बलिउड अभिनोताको जन्मदिन हो?

–अमिर खान
५.स्न २००९ को अफ्रिकी बर्ष खेलाडी को घोषित भए?
–आईभरीकोष्टको डीडीयर ड्रोग्वा
६.आईपिएल–३ मा ह्रयाट्रिक गर्ने बलर को हुन?
–प्रबिण कुमार

प्रतिक्रिया दिनुहोस्