सामान्य ज्ञान ः
१.भारतमा कहिलेबाट जनगणना लिन थालिएको हो ?
– सन् १८७२ देखी
२.पृथ्बीलाई एक फन्को लगाउन कति कि.मी.यात्रा गर्नु पर्छ?
– ४० हजार ८कि.मी
३.अन्तराष्ट्रिय बाल पुस्तक दिवस कति तारिख मनाईन्छ ?
– अप्रिल २
४“.बिबाह एक बैधानिक बेश्याबृति हो”भन्ने कुन बिख्यात ब्यक्ति हुन ?
– जर्ज बनार्ड शा
५.जुिल्फकर अली भुट्टोको पत्निको नाम के हो?
– नुसरत अली भुट्टो
६.सर्वोच्च अदालतको न्यायधिश हुन कति बर्ष अधिबक्ताको अनुभव हुनुपर्छ े?
– १५ बर्ष