कतै पैसा कतै हजुर चोली बिक्छ बजारमा कि त पहुँच हुनु पर्यो, बोली बिक्छ बजारमा नाराहरु घन्किरा’छन, कानूनहरु बनिरा’ छन, अझै दाइजो भरिएको डोली बिक्छ
१ फागुन, पोखरा । रुपा गाउँपालिका– १ मा बोटे समुदायको बाक्लो बसोबास छ, तर बोटेकै सन्ततिले उनीहरुको संस्कृति रहनसहन र परम्परा बिर्सिदै जान थाले । वडा नम्बर २ मा अधिकांश