सामान्य ज्ञान
१.२०१० जुन २४ तारिख अष्ट्रेलियामा पहिलो महिला प्रधानमन्त्री बनिन् भन्नोस उनको नाम के हा े?
– ज्ुालिया गिलाड
२.अष्टे«लियाको पहिलो महिला प्रधानमन्त्री जुलिया गिलार्ड सन्१९६१मा अष्ट्रेलियाको कुन ठाउँमा जन्मेकी थिईन् ?
–साउथ वेल्सको बेरी टापुमा
३. सन् २०१० को “एसिया कप ” क्रिकेटको उपाधी कुन मुलुकले जित्यो ?
– भारत
४.एकल महिलको संस्थापक अध्यक्ष को हुन?
– लिली थापा
५.कुन विश्वकप फुटबल देखी नम्बर अंकित जर्सी लाउन थालिएको हो?
– सन् १९५०को चौथो विश्वकप देखी
६. मानिस जस्तै कुन दुई प्राणी दायॉबाय‘ा हातखुट्टा चलाउन सक्छन?
– कुकुर र बिरालो
७.निदाउदा एउटा आखाँ मात्र बन्द गर्ने प्राणी कुन हो?
–डल्फिन
सामान्य ज्ञान