पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए दुर्भाग्यपूर्ण हुने प्रचण्डको चेतावनी
१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफ्नो पार्टी आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन्। हुलाकी मार्ग केन्द्रित