पयाङगू समाजले पनि विरोधसभामा सहभागिता जनायो
ललितपुरमा कोशी प्रदेशको नाम खारेज गर्न मागसहित भएको प्रदर्शनमा पयाङगू समाज नेपालले पनि सहभागिता जनाएको छ आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ्