फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाले घुर्विसे पञ्चमी बजारको फोहोर व्यवस्थापन सुधार गर्न सामूहिक निर्णय
फाकफोकथुम, १३ चैत – फाल्गुनन्द गाउँपालिकाको सभाहलमा सम्पन्न फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाहरू बीचको संयुक्त बैठकमा घुर्विसे पञ्चमी बजारको फोहोर व्यवस्थापनको दिगो समाधानका लागि महत्वपूर्ण निर्णयहरू पारित भएका छन्। बैठकमा