‘नो केबलकार आन्दोलन’लाई अझ सशक्त बनाउन प्रत्येक गाउँबाट कम्तीमा ५०० जना, एक घर एक सदस्य
मुक्कुमलुङ संरक्षणका लागि ‘नो केबलकार आन्दोलन’लाई अझ सशक्त बनाउन प्रत्येक गाउँबाट कम्तीमा ५०० जना, एक घर एक सदस्य अनिवार्य रूपमा सहभागी हुन आवश्यक देखिन्छ, किनकि शान्तिपूर्ण आन्दोलनलाई दबाउने जुनसुकै प्रयास