पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने
पाटन (ललितपुर), ६ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताउनुभएको छ । वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा