प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन
काठमाडौँ, १० वैशाखः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा पद्मप्रसाद खतिवडाको नेतृत्वमा एक सय ५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट,