ओलाङचुङ्गोला सुक्खा बन्दरगाह निर्माणका लागि स्थानीयको माग, डिपिआर तयार पार्न आग्रह
फुङ्लिङ (ताप्लेजुङ), १३ चैत: नेपाल–चीन व्यापार प्रवर्द्धनको लागि ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणका लागि स्थानीयले माग गरेका छन्। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर