पाँचथर समाजको पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुधबार पदभार ग्रहण गरेको छ। हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका सदस्य हेटनारायण रम्तेलले नव-निर्वाचित पदाधिकारीहरूलाई सपथ
पूर्व युवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आइतबार बेलुका हृदयघात भएपछि तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। नर्भिक अस्पतालका चिकित्सकका अनुसार पारस शाहको एन्जियोप्लास्टी गरिएको छ,
दाँतमा दुई प्रकारले रोग लाग्छ ।गीजामा समस्या र दाँतमा कीरा।मुखमा भएका हजारौं किटाणुले एसिडबनाएका कारण दाँत बिग्रिन्छ। दाँतमा किरा नै निस्किने होइन। किटाणुले बनाउने एसिडले दाँत बिगार्रने हो। ।बलियो दाँतलाई
काठमाडौं । पछिल्लो समय चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण उच्च गतिमा पुनः फैलन थालेको छ । संक्रमण फैलिएपछि चीन, अमेरिकालगायत देशले सर्तकता अपनाउन थालेका छन् । भारतले चीनलगायत देशबाट आउने
काठमाडा । ललिता निवास जग्गा प ंै करणमा अख्तियार द ्र रुपया ु ग अन े सन्धान आया ु गले उपसभापति एव े सं सदीय दलका उपन ं ता विजयी
०७३ साउनमा, प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा लगानी बोर्ड बैठकले तत्काल सेक्युरिटी प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । कुनै पनि ठूलो खरिदको कारोबार सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा
१ फागुन, पोखरा । रुपा गाउँपालिका– १ मा बोटे समुदायको बाक्लो बसोबास छ, तर बोटेकै सन्ततिले उनीहरुको संस्कृति रहनसहन र परम्परा बिर्सिदै जान थाले । वडा नम्बर २ मा अधिकांश
अहिले दुई तिहाई नजिक रहेको नेकपाको शक्तिशाली सरकार अपेक्षित रूपमा काम गर्न नसकेको, सतही रूपमा जेजति कारण देखाइए पनि मूल कारण भने राज्यसत्ता नै हो । नेपालका आन्दोलनहरूले राज्यसत्ताको बाध्य