कतै पैसा कतै हजुर चोली बिक्छ बजारमा कि त पहुँच हुनु पर्यो, बोली बिक्छ बजारमा नाराहरु घन्किरा’छन, कानूनहरु बनिरा’ छन, अझै दाइजो भरिएको डोली बिक्छ