बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का



१६ पुस, काठमाडौं । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा बैतडीमा भूकम्प गएको छ ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पले कुनै छिटपुट भौतिक पुर्वाधारमा क्षति पुयाएपनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले प्रशासन डटकमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्