Nepal Prasashan
गृहपृष्ठ
  • होमपेज
  • समाचार
  • सार्वजनिक प्रशासन
  • राजनीति
  • विचार / अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • खेलकूद
  • मनोरञ्जन
  • विश्व
  • विविध

कालीकोटमा नेपाली हाते कागज उत्पादन

प्रकाशित मिति: 19 April, 2025 3:52 pm

मान्म (कालीकोट), ६ वैशाखः कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको छ । नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पु¥याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताउनुभयो । “स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।” कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

‘पालिकाको विकास र निर्माणका काममा एमाले–माओवादीले राम्रो साथ दिएका छन्’: कुलुङ

सूर्य कुलुङ सोलुखम्बु  जिल्लाको महाकुलुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ  । स्थानीय विद्यालयमा प्राथमिकसम्मको शिक्षा र त्यसपछि

Nepal Prasashan
ताजा अपडेट
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

कञ्चनजंघा न्युज नेटवर्क प्रा.लि. द्वारा सन्चालित

सुचना बिभाग दर्ता नं. :- 2699/2077-2078

  • अनामनगर,काठमाडौं
  • 9851147337
  • nepalad2078@gmail.com

  • संरक्षक :
    अम्बादत्त भट्ट
  • अध्यक्ष तथा सम्पादक:
    बिए.म लिम्बु
  • सह- सम्पादक
    भक्त पयाङगु
  • बजार व्यवस्थापक:
    यमुना सुब्बा

Nepal Prasashan
©2025 Nepal Prasashan सर्वाधिकार सुरक्षित
Web Design By Bikashsoft Technology