देशभक्त,अग्रगामी शक्तिहरुसँगको वृहत मोर्चा बनाउँदै माओवादीले एक्लै चुनाव लड्ने उद्घोष
१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी चुनाव