संघीय निजामती सेवा ऐनबारे ट्रेड युनियन संजालको बैठक सम्पन्न
काठमाण्डौं, – नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको आयोजनामा राष्ट्रियस्तरका ट्रेड युनियनहरुको संयुक्त बैठक शुक्रबार काठमाण्डौंमा सम्पन्न भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन संघीय निजामती सेवा ऐन विधेयक २०८०