अपाङ्गता भएका पत्रकारहरुका समस्याबारे अन्तरक्रिया
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अपाङ्गता भएका पत्रकारको वृत्तिविकास, उपचार, प्रेस सामग्री खरिदमा अनुदान दिने प्रक्रियामा सक्दो प्रयास गर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना