एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उम्मेदवारको टुंगो लगाएको छ । माघ ११ गते हुने निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको महासचिव शंकर पोखरेलले बताए ।
उनका अनुसार जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला ९सुनसरी०, अन्यबाट पर्शुराम अधिकारी ९भोजपुर०, मधेशमा महिलाबाट उषादेवी थरुनी ९पर्सा०, अन्यबाट डा। अर्जुनकुमार सिंह राजपुत ९महोत्तरी०, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं ९दोलखा०, अन्यबाट त्रिलोचन निर्मल पौडेल ९चितवन०, अपाङ्गतारअल्पसंख्यकबाट विवेक देवकोटा ९काठमाडौं०, दलितबाट ध्युवराज विश्वकर्मा ९धादिङ०, गण्डकीमा महिलाबाट सम्झना देवकोटा ९गोरखा०, अन्यबाट चक्रबहादुर पराजुली ९स्याङ्जा०, अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन ९मुस्ताङ०, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी ९दाङ०, अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री ९पाल्पा०, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही ९हुम्ला०, अन्यबाट डिल्लीप्रसाद भट्ट ९मुगु०, दलितबाट हिक्मत विक ९दैलेख०, सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे ९कैलाली०, अन्यबाट ईश्वरीप्रसाद खरेल ९कञ्चनपुर० र अपाङ्गतारअल्पसंख्यकबाट रामचन्द्र जोशी ९कैलाली० रहेका छन् ।